सपना न्यौपाने। पहिलो महिला प्रधानमन्त्री पाइयो । विकसित र ठूलो राष्ट्रले पनि दिन नसकेको नेतृत्व जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले दियो । तर महिला प्रधानमन्त्री पाउन यति ठूलो मूल्य चुकाउनु हुने थिएन ।
जसरी होस् सुरुवात त भयो भनौ …
अब साङ्गठनिक, राजनीतिक यात्रा सहितका महिला नेतृत्व आउने गरी हामी सबैले भूमिका खेलौँ ।
महिलाले कुनै पनि क्षेत्रमा नेतृत्व पाउन
दाइको पछाडि कुद्न नपरोस्,
आफ्ना विचार र आवाज राख्नेलाई “योसँग बोलेर सकिँदैन” भन्ने बानी सायद जेनजीले त्याग्नेछन् ।।
अनि प्रश्न त त्यही हो,
फागुनको चुनावले कसरी २७५ सांसद पाउने छ ?
यी दललाई बहिष्कार गर्न मतदाता तयार छन् ?
(न्याैपाने पत्रकार हुन् )



