काठमाडौं : नेपाल विद्यार्थी संघले विभिन्न अनियमिताकाे विषय उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालकाे राजीनामा माग गरेकाे छ । अनामनगरदेखि बालुवाटार मार्चपास गर्दै संघले प्रदर्शन गरेकाे हाे ।
नेविसंघका नेता भुवन भट्टले सरकारले भ्रष्टाचारका घटना जाेगाउन खाेजेकाे र सुशासन दिन नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालकाे राजीनामा मागिएकाे बताए ।
फाेटाेफिचर






