काठमाडौं : नेकपा एमाालेका नेता सूर्य थापाले देशका महत्वपूर्ण संरचना जलाइरहँँदा रमिते बन्ने सेना किन चाहियाे भन्दै प्रश्न गरेका छन् । जेनजी आन्दोलनका क्रममा ती संरचना आगजनी भएकाे थियाे ।

`शितलनिवास,सिंहदरबार,संसदभवन र सर्वोच्च अदालत जलाइरहँदा रमिते बन्ने सेना कसको हो?नाम नेपाली त छ,तर नेपाल देश र नेपाली जनताको रक्षा किन गरेन?किन चाहियो?´, उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर