काठमाडौँ : भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई बिहिबार नेपाल आउने भएका छन् । प्रधानन्यायधीश भएपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । छन् । नेपालमा रहँदा उनी नेपाल भारत जुडिसियल डाइलगमा सहभागी हुने छन् ।

गवई लुम्बिनी, पाटन र पशुपति भ्रमण गर्ने छन् । यसअघि नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका तत्कालीन प्रधानन्यायाधीश डीवाई चन्द्रचूड पनि नेपालको तीन दिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको