काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्।

नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन्।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर