काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित हुनेहरूलाई बधाई दिएका छन् । कांग्रेस उमेदवारलाई जिताउन हेटाैंडा पुग्नुभएका सिंहले हेटाैडामै बधाई दिएका हुन् । साथमा कांग्रेस सहमहामन्त्री डिना उपाध्याय पनि थिइन् ।

बाग्मति प्रदेशबाट कांग्रेसका जितजंग बस्नेत र विष्णुुदेवी पुडासैनी विजयी भएका छन् । बस्नेत तरूण दलका पूर्वअध्यक्ष हुन् भने पुडासैनी नेपाल महिला संघकी काठमाडौं अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर