काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि १० जना उम्मेदवारकाे नाम टुंगाएकाे छ। सत्तागठबन्धनभित्र कांग्रेसकाे भागमा १० सिट परेकाे थियाे ।
नेपाली कांग्रेस राष्ट्रिय सभा उम्मेदवार हरुको टुङ्गो लागेको हाे ।बिहिबार राष्ट्रिय सभाकाे १९ सिटमा चुनाव हुँदैछ ।
यी हुन् उमेदवार –
१. कृष्ण प्रसाद सिटौला ।
२. आनन्द प्रसाद ढुंगाना ।
३.बिष्णु देबि पुडासैनी ।
४. जित जंग बस्नेत ।
५. किरण बहादुर श्रेष्ठ ।
६.पदम परियार ।
७.बिष्णु कुमारी साप्कोटा ।
८.कृष्ण बहादुर रोकाय ।
९. नारायण दत्त भट्ट ।
१०. बलदेब बोहरा ।




