काठमाडौं : नेपाली कांग्रेस पाेलिसि ह्याकाथुनमा सहभागी हुन २ सय २७ टिमले आवेदन दिएका छन् । कांग्रेसले  २२७ टोलीको नितिपत्र सहित आवेदन प्राप्त भएको जनाएकाे छ ।  सहभागी मध्ये निर्णायक मण्डलले उत्कृष्ट १० टोलि छनोट गरे पस्चात् नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भदौ ९ गते “ग्रान्ड फाइनल´ मा प्रतिस्पर्धा गराइने छ।

प्रतिस्पर्धामा विजयी ३ टोलिलाई क्रमशः ३ लाख, १.५ लाख र ५० हजार नगद प्रदान गरिनेछ ।उत्कृष्ट छनौट भएका नितिपत्रहरुलाई नेपाली कांग्रेसले ग्रहण गर्नेछ । गिग इकाेनाेमी र क्लाइमेट एक्सनकाे विषयमा आवेदन केन्द्रीत छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको