काठमाडौं : सर्वाेच्च अदालतले काेशी सरकार अवैध ठहर गरेकाे छ । आज सर्वाेच्च अदालतकाे पूर्ण इजलाशले मुख्यमन्त्री उद्दव थापाकाे नियुक्ति प्रक्रिया अवैध ठहर गरेकाे हाे ।
सरकार गठनमा सभामुखको सहभागिता असंवैधानिक रहेकाे सर्वाेच्चकाे ठहर छ । १७ गतेसम्म नयाँ सरकार गठन गर्ने परमादेश जारी भएकाे छ ।