काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाएका छन् । यसरी ऐक्यवद्धता जनाउनेमा कांग्रेस नेताहरु रन्जित कर्ण, गुरुराज घिमिरे, गोबिन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायत छन् । गृहमन्त्रीलाई भेटेर कांग्रेस तेस्रो पुस्ताका यी नेताहरूले दबाबमा नपरि अनुसन्धानमा अघि बढ्न आग्रह गरेका छन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडी बढ्ने विश्वास दिलाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको