काठमाडौं : नेपाली कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उमेदवार बनाउने भएकाे छ । कांग्रेस कार्यसम्पादन समितिकाे सानेेपाा बसेकाे बैठकले श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेकाे हाे ।

मंसिर ४ मा भएकाे निर्वाचनमा साे क्षेत्रमा स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता विवादमा दाेषी ठहर भएपछि उनकाे सांसद पद गुमेपछि उपनिर्वाचन हुन लागेकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको