काठमाडौं : नेपाा विद्यार्थी संघकाे केन्द्रीय प्राविधिक विद्यार्थी परिषद् (फाेट्स) काे अध्यक्षमा पुष्कर विक्रम शाह नियुक्त भएका छन् । संघका केन्द्रीय अध्ययक्ष दुजाङ शेर्पाले शाहलाई साे जिम्मेवारी ताेकेका हुन् । शाह थापाथली इञ्जिनियरिङ क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको